अनुहार चिट्टिक्क पार्ने आरजु

कपिलवस्तु । काम सानो ठुलो हुँदैन, हातमा सीप र काम गर्ने जाँगर भएका मानिस कहिलै भोकै बस्नु पर्दैन । आफ्नो सीपको प्रयोग गर्दै अघि बढिरहेकामध्ये आर्जु कुमाल पनि एक हुन् । बुद्धभूमि नगरपालिका–४ बुड्डीकि आरजुलाई सानैदेखि मुहारको शृंगारमा रुचि थियो । सामान्य परिवारकी आरजु शृंगारमा रुची भए पनि मेकअप सिक्ने वातावरण थिएन । एस ई ई को […] The post अनुहार चिट्टिक्क पार्ने आरजु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्‌मा ९ नयाँ अनुहार

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ९ नयाँ सांसदहरूलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये ९ जना पहिलोपटक मन्त्री बनेका हुन् । कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, प्रदीप पौडेल, …

देउवाको मनोनयन दर्ता गर्न पानीमा भिज्दै डडेल्धुरा पुगिन् आरजु

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ताका लागि डडेल्धुरा नआउने भएका छन्। व्यस्त भएका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला नआउने भएका हुन्।देउवा आगामी मंसिर ४ मा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा डडेल्धुराबाट चुनाव लड्दै छन्। वारेस नामामार्फत् देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाले दर्ता गराउँदै छिन्। कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजू देउवा मनोनयनपत्र दाखिला गराउन शनिबार साँझ डडेल्धुरा आइपुगेकी हुन्।आइतबार दिउँसो २ बजे देउवाको मनोनयन हुने कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले जानकारी दिए। देउवा २०४८ सालयतादेखि डडेल्धुराबाट अपराजित छन्। यहाँबाट चुनाव जित्दै अहिले पाँचौंपटक देशको प्रधानमन्त्री छन्।देउवाविरुद्ध चुनावी मैदानमा यसपटक दुई नयाँ अनुहार छन्। नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र सागर ढकाल देउवाका प्रतिस्पर्धी हुन्। मल्ल एमालेको समर्थनमा नेपाली कांग्रेस बिपीबाट चुनावी मैदानमा होमिएका हुन्।उनले दिउँसो ३ बजे मनोनयन दर्ता गराउँदै छन्। सागरले बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।