नेपाललाई यू–१९ महिला क्रिकेट विश्वकप आयोजना गर्ने अवसर
नेपालले महिला क्रिकेटतर्फ ठूलो प्रतियोगिता आयोजना गर्ने ऐतिहासिक अवसर पाएको छ । आइसिसीले नेपाललाई बंगलादेशसँग मिलेर सन् २०२७ को अन्डर–१९ महिला टी–२० विश्वकप आयोजना गर्ने अवसर पाएको छ ।
नेपालले पहिलोपटक...
७ फागुन, काठमाडौं । एसीसी प्रिमियर लिग खेलेर महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा एसीसी वुमन्स प्रिमियर कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको हो । नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्स र कुवेतसँग जितेको थियो भने सेमिफाइनलमा मलेसियासँग हारेको थियो।
४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]
नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।...
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगरले हङकङमा आयोजना हुने क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन्। राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले हङकङमा हुन लागेको महिला क्रिकेट प्रतियोगिता...
१८ भदौ, काठमाडौं । काबुलमा तालिबानले आफ्नो कब्जा जमाएपछि अफगानिस्तानका अधिकांश महिला क्रिकेट खेलाडीहरु लुकेर बस्न बाध्य भएका छन् । महिला क्रिकेट खेलाडी टीमप्रति तालिबानले आफ्नो निगरानी बढाएपछि उनीहरु लुकेर बस्न बाध्य भएका हुन् । अफगानिस्तानका महिला क्रिकेट खेलाडी (नाम परिवर्तन) एसेलले भनिन्, ‘हामीहरु ह्वाट्स एपमा प्रत्येक रात आफ्ना समस्याहरु एकअर्कालाई सेयर गर्छौं र एउटा योजनामा कुरा गर्छौ । अब […]