१९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुको दाबी छ, नेकपा एमालेमा अन्तरसंघर्ष चर्किएका बेला माधवकुमार नेपाल समूहमा ‘आजै नयाँ पार्टी खोलौं, भोलि नै नयाँ पार्टी खोलौं’ भन्ने नेताहरुमध्ये भीम रावल पनि एक थिए । तर २ भदौमा नेता नेपालको नेतृत्वमा नयाँ पार्टी निर्वाचन अयोगमा दर्ता गर्दा रावलसहित दोस्रो पुस्ताका धेरै नेताहरुले साथ दिएनन् । […]