जनकपुरधाम- डिभिजन वन कार्यालय धनुषाले सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहराहरू हटाएको छ । धनुषाको राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरिएका करिब ३० हेक्टर क्षेत्रफल जग्गा डिभिजन वन प्रमुख बेचन चौधरीको अगुवाइमा खाली गराइएको हो ।
जिल्लाको मिथिला नगरपालिका-११ मा रहेको सुन्दरी सामुदायिक वनको करिब १० हे...