दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी

काठमाडौं, १८ असोज । प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ । कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]

सम्बन्धित सामग्री

दुर्गापक्षको नवौँ दिन मनाइयो महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विनशुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइएको छ । कुल परम्पराअनुसार महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइएको छ । दसैँ घर र कोतलगायत राज्यका विभिन्न देवीमन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको […]

दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिएर मनाइयो महानवमी

काठमाडौं,१८ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ। आज दुर्गा भवानीको पूजा आराधना गर्नका साथै दसैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलि दिइन्छ । आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य […]

महानवमीमा सुनसान देखिए शक्तिपीठ

काठमाडौं : दुर्गा भवानीको पूजा आराधना गरी बली दिए महानवमी पर्व मनाइयो। महानवमीका दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ। साथै शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बली समेत दिने गरिन्छ। तर यसपटक कोरोना संक्रमणका कारण शक्तिपीठहरुमा पहिला जस्तै भक्तजनहरुको घुइँचो देखिएन। काठमाडौं उपत्यका र बाहिरी