वर्षाले कालीकोटमा जनजीवन अस्तव्यस्त

असार ३० गते रातिको वर्षाले कालीकोटको जनजीवन अस्तव्यस्त बनाएको छ । यहाँको नररिहनाथ गाउँपालिका-५ रुप्सा गाउँमा मात्र २२ घर पहिरोको जोखिममा परेका छन् ।

सम्बन्धित सामग्री

अविरल वर्षापछि मुम्बईका अधिकांश स्थान जलमग्न

एजेन्सी – भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ। भारतको मौसम विभागले सहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ। राष्ट्रिय प्रकोप प्रतिक्रिया फोर्सका […]

अविरल वर्षपछि मुम्बईका धेरै क्षेत्र जलमग्न, जनजीवन अस्तव्यस्त

एजेन्सी । भारी वर्षाका कारण मुम्बई र वरपरको क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाले देशकै वित्तीय राजधानी मुम्बईका धेरै भाग जलमग्न हुनुका साथै विभिन्न स्थानमा बाढी आएको छ । भारतको मौसम विभागले शहर र यसका छिमेकी जिल्लाहरूका लागि ‘अरेन्ज अलर्ट’ जारी गर्दै आगामी पाँच दिनसम्म भारी वर्षा हुने प्रक्षेपण गरेको छ । राष्ट्रिय […]

अविरल वर्षाले झापाको जनजीवन अस्तव्यस्त, ८३४ परिवार विस्थापित

झापा : अविरल वर्षाका कारण झापा जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। जिल्लाभर वर्षाका कारण डुबान र कटानले ८३४ घर परिवार विस्थापित भएका हुन्।कनकाई, रतुवा, बनियानी, दमुना, अदुवा, मक्करडुब्बा, ढ्याग्री खोला तथा पैनीबाट जनजीवन प्रभावित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।रेडक्रसको तथ्याङ्क अनुसार खोल्साको पैनी भद्रपुर नगरपालिका ८ स्थित सुकुम्वासी बस्तीमा पसेपछि त्यहाँका २६ घरका १३२ जना विस्थापित भएका छन्।शिवसताक्षी नगरपालिका ४ स्थित सुकुम्वासी बस्तीमा कनकाई नदीको पानी पसेपछि ३३ घरका

प्राकृतिक प्रकोपले उद्योग तथा जनजीवन अस्तव्यस्त

मनसुनको समय सकिएपछि ढुक्कले धान काटेका किसानका बाली नष्ट भएसँगै अविरल वर्षाले उद्योगहरूमा पनि ताण्डव मच्चाएको छ । साथै, विद्युत् आयोजना, सडक, पुललगायत भौतिक संरचनाका साथै सयौंको संख्यामा जीवनको पनि क्षति भएको छ । सरकारले तत्कालका लागि राहतको घोषणा त गरेको छ । तर, यसपटकको मनसुनपछिको वर्षाले जनजीवनमा नराम्रो असर छोड्ने देखिन्छ । किनकि किसान […]

अविरल वर्षाले धनुषा जलमग्न, जनजीवन अस्तव्यस्त

बुधबार रातिदेखिको अविरल वर्षाले धनुषाको जनजीवन अस्तव्यस्त बनेको छ । धनुषाका एक दर्जन गाउँ डुबानमा परेका छन् । कमला र जुडेखोलामा आएको बाढीले उत्तरी र पूर्वी धनुषाका गाउँहरूको दर्जनभन्दा बढी...

लगातारको वर्षाले झापाको जनजीवन अस्तव्यस्त : कतै जलमग्न‚ कतै बाँध फुट्ने खतरा

झापा : लगातारको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। बिहीबारदेखि परेको अविरल वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै गएपछि जिल्लामा डुबान र कटानको जोखिम बढेको छ।पानीको बहाव बढेसँगै नदी तथा खोला आसपासका तटीय क्षेत्रका बासिन्दा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लावासीलाई आग्रह गरेको छ।झापा गाउँपालिका-५ स्थित खयरबारीमा बिरिङ नदीले बाँध फुटाउँदा पानीको धार परिवर्तन भएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले जानकारी दि

वर्षाले झापाको जनजीवन अस्तव्यस्त, दुई जनाको मृत्यु, एक बेपत्ता

भद्रपुर, (झापा) : तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण झापाको जनजीवन अस्तव्यस्त बनेको छ। वर्षाले झापाका नदी तथा खोलामा पानीको सतह बढेपछि शनिबार बेलुकासम्म जिल्लामा दुई बालकको मृत्यु भइसकेको छ भने खोलाले बगाउँदा एकजना बेपत्ता भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ जानकारी दिए। ...

भारी वर्षाले बाराको जनजीवन अस्तव्यस्त, घर भत्किँदा १ को मृत्यु

जिल्लाको जनजीवन तीनदेखिको भारी वर्षाले अस्तव्यस्त बनेको छ । सहरदेखि गाउँ जलमग्न भएको छ ।शनिबार घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका ८ कचोर्वाका रामविलास पासवानकी ४५ वर्षीया गहनीदेवी पासवानको मृत्यु भएको हो ।

वर्षाले विहारको जनजीवन अस्तव्यस्त

काठमाडौं । भारतको विहारमा अत्यधिक वर्षा र बाढीले गर्दा जनजीवन अस्तव्यस्त भएको छ । यसलाई लिएर केही भारतीय सञ्चार