अन्तिम चरणमा पुगेको वधशाला सञ्चालन अनिश्चित, बुटवल उपमहानगर र व्यवसायीबीच चर्कियो विवाद

रुपन्देही । बुटवल उपमहानगरपालिका र साझेदार निजी कम्पनीहरुको असहमतिले सञ्चालनको अन्तिम चरणमा रहेको बुटवलस्थित नमुना बधशाला पुनः विवादमा तानिएको छ । उपमहानगरले टेण्डर पाउन लागेको कम्पनीको मासुको लाइसेन्स नभएको भन्दै रोकेपछि यो आयोजनाका मुख्य साझेदार कम्पनी अदालत पुगेको छ । बुटवल उपमहानगरपालिका- १० रामनगरमा २ विघा ३ कठ्ठा क्षेत्रफलमा बनेको वधशालामा खसीबोकाको चरन, होल्डिङ सेन्टर, […]

सम्बन्धित सामग्री

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

१२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्षमाथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।...

बुटवल उपमहानगर पूर्ण खोप सुनिश्चित घोषणा

बुटवल – रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। बुटवलमा सोमबार आयोजित एक कार्यक्रमबीच १२ वर्षभन्दा माथिका उमेर समूहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्ण खोप सुनिश्चित गर्न आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेको भन्दै पूर्ण खोप […]

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच  १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार

बुटवल उपमहानगर : नवनिर्वाचित प्रमुख र उपप्रमुख यस्ता छन्

बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रा अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित पाण्डेय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने उपप्रमुखमा निर्वाचित अर्याल नेकपा एमालेकी हुन् ।को हुन् खेलराज पाण्डेय ?बुटवलमा २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउने खेलराज पाण्डेय स्याङ्जामा जन्मेका हुन् । संयोग नै भन्नुपर्छ, एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराई र पाण्डेयको जन्म स्याड्जा जिल्लाको एउटै गाउँपालिका भएको हो ।स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल

५ बजेसम्म रुपन्देहीमा ७० प्रतिशत मत खस्यो

रुपन्देहीमा अपरान्ह्र ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ । बुटवल उपमहानगर पालीकाको केही वडामा मतदान जारी रहेकाले केही बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले जानकारी...

एमालेले गर्‍याे रुपन्देहीका ३ स्थानीय तहका उम्मेदवारको नाम सिफारिश

बुटवल – नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ। एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिश गरेको हो। उपमहानगर कमिटिले चर्चामा आएका सबै नाम […]

वडा अध्यक्षको निधनमा बुटवल उपमहानगर आज बन्द

बुटवल उप–महानगरपालिकाले वडा अध्यक्षको निधनमा शोक बिदा दिएको छ । उपमहानगरको वडा नम्बर ३ का अध्यक्ष लालप्रसाद बस्यालको निधनमा मंगलबार एक दिन बिदा दिइएको हो । बस्यालको सोमबार आफ्नै घरमा लडेर निधन भएको थियो । उपमहानगरपालिकाले जारी गरेको सूचनामा सबै वडाहरूमा अत्यावश्यक बाहेका सम्पूर्ण सेवा बन्द गरिने उल्लेख गरिएको छ ।  बस्याल एमालेबाट वडामा निर्वाचित भएका थिए । सोमबार आफ्नै घरको शौचालयमा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७३ वर्षिय बस्यालको निधनको शोकमा उपमहानगरमा म

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।...

प्राथमिकतामा स्वास्थ्य, कृषि र पूर्वाधार

बुटवल उपमहानगर सहित ६ नगरपालिका र ९ गाउँपालिकाले १२ अर्ब २१ करोड ५० लाखको बजेट बिहीबार सार्वजनिक गरेका हुन्।...