रातो पासपोर्ट फिर्ता गर्न आनाकानी

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ गतेदेखि निवर्तमान भएका सांसदहरूले अझै कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छैनन्। निवर्तमान भएको सात दिनभित्र रातो पासपोर्टलगायत सांसदको हैसियतमा प्राप्त सबै सुविधा राज्यलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै उनीहरूले रातो पासपोर्ट दुई महिनादेखि आफैंसँग राखेका हुन्। चन्द्रशेखर अधिकारीले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन्। रातो…

सम्बन्धित सामग्री

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीद्वारा रातो पासपोर्ट मन्त्रालयलाई फिर्ता

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सांसदको सुविधामा पाउने रातो पासपोर्ट परराष्ट्र मन्त्रालयलाई फिर्ता गर्नुभएको छ । अब संसद्को कार्यकाल सकिन लागेको र पासपोर्ट प्रयोजनका कुनै काम नभएकाले फिर्ता गरेको उहाँले बताउनुभो । आफूसँगै राख्दा हराउने र अरू कसैले दुरुपयोग गरिदिने सम्भावना रहेकाले पासपोर्ट फिर्ता गरेको सांसद राजभण्डारीले उज्यालाेलाई जानकारी दिनुभयो । ‘रातो पासपोर्टका कारण धेरै सांसद बदनाम पनि भइरहेका छन्, हामीलाई कार्यकाल रहेसम्मका लागि मात्रै यो दिएको हुनाल...

'पूर्वसांसदको कूटनीतिक पासपोर्ट निस्क्रिय'

पूर्व सांसदहरुलाई दिइएका रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी करिब एक सय जति फिर्ता हुन बाँकी रहेको बताइएको छ।

डेढ सय पूर्वसांसदले अझै बुझाएनन् रातो पासपोर्ट

अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल…

अधिकांश ‘भिआइपी’ ले अझै बुझाएनन् रातो पासपोर्ट

काठमाडौं । व्यवस्थापिका संसद विघटन भएको मंगलबार ४० दिन पुग्दासमेत भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाको रुपमा पाएको कुटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छैनन्...

समाचार प्रभाव : ५१ पूर्वसांसदले एकैदिन फिर्ता गरे रातो पासपोर्ट - Naya Patrika

कृष्ण कट्टेल/नयाँ पत्रिका एकैदिन ५१ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छन् । आइतबार विभिन्न दलका पूर्वसांसदले संसद् सचिवालयमा पासपोर्ट फिर्ता गरेका हुन् । सरकारी गाडी प्रयोग गर्दै आएका १८ मध्ये...पूरा पढ्नुहोस् »

सांसदको पद सकिँदा पनि सरकारी गाडी फिर्ता नगर्ने लाजपचेकाहरुको नाम यसप्रकार छ

काठमाडौं । व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता...

५२९ पूर्वसांसदको हातमा अझै रातो पासपोर्ट, गाडीमा इन्धनसमेत सरकारी नै

काठमाडौं : व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए। अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन्। ...

संसद् सकिए पनि पाँच सय २९ पूर्वसांसदको हातमा रातो पासपोर्ट

व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए। अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन्। उनका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्ने…

संसद् सकिए पनि पाँच सय २९ पूर्वसांसदको हातमा रातो पासपोर्ट - Naya Patrika

संसद् सकिएको साताभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने नियम ६२ सांसदले मात्र माने – व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२...पूरा पढ्नुहोस् »

काँग्रेस नेता खतिवडाद्वारा रातो पासपोर्ट फिर्ता

काँग्रेस नेता रामहरि खतिवडाले नेपाल सरकारअन्तर्गत व्यवस्थापिका संसदबाट प्राप्त रातो पासपोर्ट फिर्ता गरेका छन्। सोमबार व्यवस्थापिका संसदको कार्यलय पुगेर उनले रातो पासपोर्ट फिर्ता गरेका हुन्।