'पूर्वसांसदको कूटनीतिक पासपोर्ट निस्क्रिय'

पूर्व सांसदहरुलाई दिइएका रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी करिब एक सय जति फिर्ता हुन बाँकी रहेको बताइएको छ।

सम्बन्धित सामग्री

रातो पासपोर्ट दुरुपयोगमा सर्वोच्चमा आज सुनुवाइ, क-कसकाविरुद्ध छ मुद्दा ?

सात वर्ष अघिको रातो पासपोर्ट (कूटनीतिक राहदानी) दुरुपयोग सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसी चढेको छ।...

यसकारण चाँडो फर्कंदैनन् इराकका नेपाली कामदार

इराकमा नेपालको कूटनीतिक नियोग नहुँदा कामदारले पासपोर्ट नवीकरण गर्न नेपाल नै फर्किनुपर्छ, तर फेरि जान दलालकै भर  वैदेशिक रोजगारीका लागि इराक पुगेकी समा शाहको एक वर्षअघि इराकमा नै निधन भयो । उनको...

११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट

२१ माघ, काठमाडौं । सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा कूटनीतिक प्रकारका पासपोर्ट जारी भएको हो । यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार विगतमा […]

आजदेखि ई–पासपोर्ट

ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण, कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन् ।

बंगलादेशले इजरायलमाथिको दशकौंदेखिको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी। ‘यो पासपोर्ट इजरायलबाहेक संसारका सबै देशका लागि मान्य हुने छ,’ बंगलादेशको पासपोर्टमा लेखिएको हुन्थ्यो। अब बंगलादेशले दशकौंदेखिको इजरायल यात्रामाथिको प्रतिबन्ध हटाएको छ। इजरायलले यसको स्वागत गरेको छ। अब दुई देशका नागरिकको हितका निम्ति कूटनीतिक सम्बन्ध विस्तारको पहल सुरु हुने दुवै पक्षले बताएका छन्। आठ दशक लामो इजरायल–प्यालेस्टाइन संघर्षमा बंगलादेशले प्यालेस्टाइनको समर्थन गर्दै आएको थियो।

बंगलादेशले इजरायलमाथिको दशकौंदेखिको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी। ‘यो पासपोर्ट इजरायलबाहेक संसारका सबै देशका लागि मान्य हुने छ,’ बंगलादेशको पासपोर्टमा लेखिएको हुन्थ्यो। अब बंगलादेशले दशकौंदेखिको इजरायल यात्रामाथिको प्रतिबन्ध हटाएको छ। इजरायलले यसको स्वागत गरेको छ। अब दुई देशका नागरिकको हितका निम्ति कूटनीतिक सम्बन्ध विस्तारको पहल सुरु हुने दुवै पक्षले बताएका छन्। आठ दशक लामो इजरायल–प्यालेस्टाइन संघर्षमा बंगलादेशले प्यालेस्टाइनको समर्थन गर्दै आएको थियो।

अब 'विशेष काम'मा पनि रातो पासपोर्ट

काठमाडौं : कूटनीतिक राहदानी (रातो पासपोर्ट) वाहक व्यक्तिले अब सरकारी कामको सिलसिलासँगै अन्य ‘विशेष काम’का लागि पनि राहदानी प्रयोग गर्न पाउने भएका छन्। राहदानी ऐन संशोधन गर्न बनेको विधेयकमार्फत् संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कूटनीतिक राहदानी प्रयोगको दायरा बढाएको हो। विशेष काम कस्तो कस्तोलाई मान्ने...

डेढ सय पूर्वसांसदले अझै बुझाएनन् रातो पासपोर्ट

अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल…

डेढ सय पूर्वसांसदले बुझाएनन् रातो पासपोर्ट - Naya Patrika

संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् ।...पूरा पढ्नुहोस् »

संसद् सकिए पनि पाँच सय २९ पूर्वसांसदको हातमा रातो पासपोर्ट

व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए। अझै ५२९ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छैनन्। उनका अनुसार पूर्वसांसदले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयमार्फत निष्क्रिय बनाउन सक्ने…