समाचार प्रभाव : ५१ पूर्वसांसदले एकैदिन फिर्ता गरे रातो पासपोर्ट - Naya Patrika

कृष्ण कट्टेल/नयाँ पत्रिका एकैदिन ५१ पूर्वसांसदले रातो पासपोर्ट फिर्ता गरेका छन् । आइतबार विभिन्न दलका पूर्वसांसदले संसद् सचिवालयमा पासपोर्ट फिर्ता गरेका हुन् । सरकारी गाडी प्रयोग गर्दै आएका १८ मध्ये...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

रातो पासपोर्ट फिर्ता गर्न आनाकानी

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ गतेदेखि निवर्तमान भएका सांसदहरूले अझै कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छैनन्। निवर्तमान भएको सात दिनभित्र रातो पासपोर्टलगायत सांसदको हैसियतमा प्राप्त सबै सुविधा राज्यलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै उनीहरूले रातो पासपोर्ट दुई महिनादेखि आफैंसँग राखेका हुन्। चन्द्रशेखर अधिकारीले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन्। रातो…