राजविराज कारागारका कैदी बन्दीको मृत्यु

लहान : चोरी मुद्दाको फैसलामा अदालतले तोकेको जरिवाना वापतकाे धरौटी बुझाउन नसकेर कारगारमा चलान गरिएका कैदी बन्दीकाे उपचारकै क्रममा मृत्यु भएको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका ३८ वर्षीय सन्तोष साहको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको राजविराज का...