फ्राइडे रिलिज, तीन नेपाली फिल्म र एक लड्कीको देखा तो ऐसा लगा भिड्दै :: Pahilopost.com

काठमाडौँ: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'गोपी', 'रणवीर' र 'सयकडा दश' प्रदर्शनमा आएका फिल्महरु हुन्। 'सय कडा दश'ले भ्रष्टाचार भर्सेस प्रेमको कथा समेटेको बताइएको छ। उता, दीपेन्द्र लामा निर्देशित 'गोपी'ले एमए पढेर गाई पालनमा सक्रिय एक युवाको कथा समावेश गरेको छ। 'रणवीर'ले प्रेम द्वन्द्व एवं समाजको

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : देशभर ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’

फ्राइडे रिलिज अन्तर्गत आजबाट एकसाथ दुई नेपाली फिल्म  ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा : बिनिथ द ब्रेभरी’ रिलिज भएका छन् । फरक विषयवस्तुमा निर्माण भएका यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यी दुईका अलवा बलिउड फिल्म ‘ब्रहास्त्र’ पनि प्रदर्शनमा आएको छ । हिन्दी फिल्मका कारण मल्टिलेक्समा नेपाली फिल्मले न्युन शो पाएको छ ।‘ऐना झ्यालको पुतली’ :सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै

फ्राइडे रिलिज: 'कार्तिकेय २' सँग भिड्दै तीन नेपाली फिल्म

काठमाडौं : आज शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा नेपाली सिनेमाहलमा तीन नेपाली र एक विदेशी फिल्म प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’, र ‘प्रेमगन्ज’ रिलिज भएका हुन्। त्यसैगरी, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘कार्तिकेय २’ पनि रिलिज भएको छ। आज नेपाली बक्सअफिसमा चार फिल्म भिड्दैछन्। गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण…

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै दुई नेपाली फिल्म

काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘म’, र ‘चपली हाइट ३’ प्रदर्शन भएका छन्। त्यसैगरि, विदेशी फिल्मतर्फ दक्षिण भारतीय फिल्म ‘रामाराव अन ड्यूटी’ र हलिउड फिल्म ‘बुलेट ट्रेन’ रिलिज भएका छन्। सुवर्ण थापा निर्देशित फिल्म ‘म’ लाई कान्तिपुर फिल्म एकेडेमीले…

फ्राइडे फिल्म : हलमा दुई नेपाली फिल्म

काठमाडौँ- फ्राइडे रिलिज अन्तर्गत हलमा चार नयाँ फिल्म आएका छन् । दुई नेपाली र दुई भारतीय फिल्म बक्स अफिसमा उत्कृष्ट बन्ने दौडमा छन्। नेपाली फिल्म सम्झना बिर्सना र सिल्ली फोसँगै विदेशी फिल्म स्याबास मिठ्ठु र जुदा होके भी प्रदर्शनमा आएको छ । भारतीय दुई फिल्मको चर्चा भारतमै समेत छैन । नेपाली फिल्म तर्फ आकाश श्रेष्ठ […]

फ्राइडे रिलिज : घनचक्कर, जुगजुग जिओ र एल्भिस

काठमाडौं । आजदेखि नेपाली हलहरुमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन् । सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुईजना बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ । फिल्मलाई जितेन्द्र […]

फ्राइडे रिलिज : एकसाथ आए ‘आकाशे खेती’ र ‘राधे श्याम’

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र घरमा एक साउथ (दक्षिण भारतीय) सहित दुई फिल्म रिलिज भएको छ । फिल्म हुन् ‘आकाशे खेती’ र ‘राधे श्याम’ । ‘आकाशे’ नेपाली फिल्म हो, भने ‘राधे श्याम’ साउथ । यी दुबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।‘आकाशे खेती’ :पुराना निर्देशक उदय सुब्बाको निर्देशन रहेको फिल्म हो ‘आकासे खेती’ । पुराना धारका फिल्म निर्देशनमा सफल मानिएका सुब्बाले पछिल्लो समयका कलाकार लिएर यो फिल्म निर्म

फ्राइडे रिलिज : बाहुबली स्टार प्रभासको 'राधेश्याम'सहित तीन फिल्म प्रदर्शनमा

काठमाडौं : यो साता 'फ्राइडे रिलिज' अन्तर्गत नेपाली फिल्म ‘आकासे खेती’ र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘राधेश्याम’ र दक्षिण भारतीय फिल्म ‘ईटी’ प्रदर्शनमा आएका हुन्। उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा लगायतका…

फ्राइडे रिलिज : हलमा ‘कठपुतली’

काठमाडौं : नेपली फिल्म ‘कठपुतली’ले शुक्रबारदेखि प्रदर्शन थालेको छ। कोरोना महामारीपछि ठप्प रहेको नेपाली फिल्म उद्योग ‘कठपुतली’को प्रदर्शनसँगै केही चल्मलाएको छ। सम्पदा मल्लको लेखन तथा भिमसेन लामाको निर्देशन रहेको फिल्म ‘हरर’ जनरामा बनेको छ। फिल्ममा कर्मा, उषा रजक, शिल्पा मास्के, गौरी मल्ल, मिथिला शर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ। कठपुतलीसँगै शुक्रबारदेखि नै हलिउड फिल्म ‘घोष्टबस्टरः आफ्टरलाइन’ पनि प्रदर्शनमा आएको छ। ज्यासन रेटम्यनक

फ्राइडे रिलिज : हलमा नेपाली फिल्म ‘चुरीफुरी’

९ पुस, काठमाडौं । विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ । शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ । ‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ । बलिउड र हलिउड […]

फ्राइडे रिलिज : ‘स्पाइडर म्यान : नो वे होम’ र ‘पुष्पा’

फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली चलचित्र भवनमा दुई फिल्म रिलिज भएका छन् । ती हुन् ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा’ । यी दुवै विदेशी फिल्म हुन् । आजबाट प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘चपली हाइट ३’ केही सातापछि सरेकोले चलचित्र भवन नेपाली फिल्मविहिन भएका हुन् ।‘स्पाइडर म्यानः नो वे होम’ स्पाइडरम्यानले नेपालमा उच्च ग्रस कलेक्सन गर्ने अनुमान गर्न सकिन्छ । क्यूएफएक्सले मुलुकभर गरेर यसलाई ५७ सोज दिएको छ । विश्वचर्चित पात्र र ब्रान्ड भएका