महोत्तरी – नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको टिप्पणी गरेका छन् । निर्वाचनको विकृत पक्ष झाँगिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक् नरहेको धारणा राखे । पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरूपको विषयमा जोडदार आवाज उठाउँदै आएको […]