आदित्य नारायणले पहिलोपटक सामाजिक सञ्जालमा छोरीको फोटो शेयर गरे
एजेन्सी । गायक तथा अभिनेता र होस्ट आदित्य नारायण गत महिना छोरीको पिता बनेका थिए। सन् २०२० मा विवाह बन्धनमा बाँधिएका आदित्य र श्वेता अग्रवालले २४ फेब्रुअरी २०२२ मा मातापिता बनेका थिए ।
काठमाडौं । प्रेमजोडी अनन्या पाण्डे र आदित्य रोय कपुरको रोमान्सले यतिबेला बलिउड गर्माएको छ । पोर्चुगलको लिस्बनमा दुई साता लामो बिदा मनाएर यो जोडी मुम्बई फर्किएको छ । बिदाका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुवैले एकअर्कालाई डेट गरिरहेको चर्चा पनि छ । यो चर्चाबीच शनिबार साँझ दुवै मुम्बईमा पनि एकसाथ देखिए […]
एजेन्सी । भारतीय चर्चित गायक तथा र्यापर आदित्य प्रतीक सिंह सिसोदिया (बादशाह) को भर्खरै सार्वजनिक भएको एल्बम ‘सनक’ को एउटा गीत विवादमा परेपछि माफी मागेका छन् । आइतबार राति सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै बादशाहले ‘सनक’ गीतको शब्द परिवर्तन गरिएको र छिट्टै गीतको पुरानो संस्करण सबै प्लेटफर्मबाट हटाइने बताएका हुन् । इन्दौरको एक संगठनले सनक […]
एजेन्सी । बलीउड गायक एवं कार्यक्रम प्रस्तोता आदित्य नारायण झाले आफ्नी छोरी तीन महिना पूरा भएपछि पहिलो तस्वीर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । आदित्य र उनको श्रीमती श्वेता अग्रवालले ३ महिना अगाडी २४ फेब्रुअरी २०२२ मा छोरीलाई जन्म दिएका थिए । जन्मेदेखि नै उनीहरुले छोरीको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिएनन् । ३ […]
बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् । सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो ।फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन् । उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए ।&n
बलिउड कलाकार आदित्य सील र अनुष्का रञ्जनको विवाहको पार्टीमा पुगेकी आलिया भट्टले लगाएको ब्लाउजलाई सामाजिक सञ्जालमा बेस्सरी उडाइएको छ ।
आधुनिक शैलीको लेहेंगा चोली लगाएर पुगेकी आलियालाई निर्ममतापूर्वक ट्रोल गरिएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो किसिमको चोलीलाई पचाउन सकेनन् । ढाड ह्वांग भएको क्रस नेकेट ब्लाउज आलियालाई फिटिक्कै सुहाएको देखिएन । आलियाले हरियो र गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् ।
इन्स्टाग्राममा मानिसहरूले बान्ता गरेको इमोजी पोस्ट गरेका छन् ।
मुम्बई । अभिनेत्री यामी गौतमले ४ जुनमा निर्देशक आदित्य धारसँग विवाह गरेकी थिइन् । जसको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएकी थिइन् । अहिले उनी काममा फर्किएकी छन् । विवाह पछि काममा फर्किएकी उनको सुटिङ सेटमा स्वागत फूलको गुत्था र केक काटेर भव्य स्वागत गरिएको छ । जसको तस्बिर समेत उनले सोशल मिडियामा शेयर गरेकी छन् ।तस्बिरका साथ उनले लेखेकी छन् ‘जब म काममा फर्किए मेरो टिमले उत्कृष्ट तरिकाले स्वागत गर्दै शुभकामना समेत दिएको छ । शुभकामनाका लागि सबै प्रति आभार व्यक्त गर्दछु
एजेन्सी। हालैमात्र विवाहबन्धनमा बाँधिएकी अभिनेत्री यामी गौतमकी बहिनी सुरीली गौतमले सामाजिक सञ्जालमा दिदीसँगको एक सुन्दर तस्वीर शेयर गरेकी छन्। फोटोमा विवाहपछि यामी हरियो सारीमा देखिएकी छन्। जसलाई बहिनी सुरीलीले तयार गरिरहेको देखिन्छ। फोटोसँगै सुरीलीले क्याप्सनमा ‘आफ्नो राम्री दिदीलाई सजाउनुको खुशी’ लेखेकी छन्। यामीले ४ जुनमा बलिउड फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन्।
बलिउड अभिनेत्री यामी गौतमले 'उरी : द सर्जिकल स्ट्राइक' फिल्मका निर्देशक आदित्य धरसँग विवाह गरेकी छन् ।
अचानक उनीहरूको विवाहको खबर आउँदा सबैजना छक्क परेका थिए ।
सामाजिक सञ्जालमा उनीहरूको गोप्य विवाहको तस्वीर सार्वजनिक भएको छ ।
यामी र आदित्यले बिहीवार विवाहको जानकारी दिएका थिए ।
हेर्नुस् तस्वीरहरू :
भारतीय प्लेब्याक गायक एवं 'इन्डियन आइडल' होस्ट आदित्य नारायण र उनकी पत्नी श्वेता अग्रवाललाई कोरोना भाइरस संक्रमण भएको छ। शनिबार आदित्य आफैले सामाजिक सञ्जालमा सो कुराको जानकारी गराएका हुन्।