काठमाडौं । विदेशबाट आउने यात्रुमाथि निगरानी बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई परिपत्र गर्दै आइतबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्नो विमानमार्फत् यात्रा गर्ने सम्पूर्ण यात्...