काठमाडौं: आइतबार बिहान नौ बजेर ४५ मिनेटमा उड्ने फ्लाइ दुबईको बिमान बेलुकी ४ बजेसम्म पनि उड्न सकेको छैन।
चालक दलका एक सदस्यले मादक पदार्थ सेवन गरेको पाइएपछि बिहानको उडान रद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक कर्मचारीले बताएका छन् ।
'बिहान उडान भर्नुअघि चालकदलको नियमित चेकजाँच गर्दा पाइलटले मापसे