अन्तर्राष्ट्रिय वायुसेवालाई क्यानको चेतावनीमूलक पत्र, यात्रुको विवरण नभरे उडान रद्ध गर्ने

काठमाडौं । विदेशबाट आउने यात्रुमाथि निगरानी बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई परिपत्र गर्दै आइतबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्नो विमानमार्फत् यात्रा गर्ने सम्पूर्ण यात्रुको अनिवार्य रुपमा आईएचआर फर्म भर्नुपर्ने व्यवस्था गरेको छ । प्राधिकरणले जारी गरेको परिपत्रमा एयरलाइन्स कम्पनीलाई आफ्ना यात्रुको कोभिड रोकथाम समन्वय समित

सम्बन्धित सामग्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडरमा समस्या, केही उडान रद्ध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरण (राडर) मा समस्या आउँदा उडान प्रभावित भएका छन् ।  बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएको हो । समस्या समाधान नहुँदा विभिन्न एयरलाइन्स कम्पनीले आन्तरिक उडान रद्ध गरेका छन् । एति एयरलाइन्सले पोखरा, भैरहवा र विराटनगरको उडान रद्ध गरेको प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यस्तै...

खराब मौसमका कारण उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण विभिन्न क्षेत्रका विमानस्थल सञ्चालनमा आउन नसक्दा उडान प्रभावित भएको छ । न्यून भिजिबिलिटीका कारण विराटनगर, भरतपुर, भैरहवा, चन्द्रगढीमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाईंले जानकारी दिए । पश्चिमतर्फका विमानस्थलहरूमा हिउँ परिरहेको उनले बताए । यति एयरलाइन्सको सिमरा उडान रद्ध भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन...

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

बहिनीको बिवाह आउन १० दिन मात्र बाँकी थियो। बहिनीको बिवाहका लागि आवश्यक सामग्री लिन काठ्माडौं पुगेका खोटाङका ज्ञानबहादुर चौहान झापा फर्कनका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। प्रतिकुल मौसमका कारण काठ्माडौं–विराटनगर उडान रद्ध भएपछि टाटा सुमो जीपबाट झापा (दमक) तर्फ हिँडेका चौहानको यात्रा सडक दुर्घटनाका कारण सँधैका लागि बिचैमा टुंगिएको छ।