दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा

नेपाली मूलका दिवेश पोखरेल उर्फ अर्थर गन अमेरिकन आइडलको शीर्ष सातमा पर्न सफल भएका छन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। आज अर्थात सोमबार भएको एपिसोडमा आर्थरले ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ बोलको गीत गाएका थिए। गीत सुनेर जजहरुले उनको निकै प्रशंसा गरेका थिए। वैशाख ६ मा दिवेशले…

सम्बन्धित सामग्री

‘अर्थर गन’ दिवेशले गरे द क्लिफमा बन्जी

अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का फस्ट रनर अप दिवेश पोखरेल (अर्थर गन) ले कुश्माको द क्लिफमा बन्जी गरेका छन् । साङ्गितीक कार्यक्रमका शिलशिलामा नेपाल आइपुगेका दिवेशले पोखराको कार्यक्रम सकेर आइतबार बन्जी गर्न गएका हुन् । ‘नेपालमै रहेको विश्वकै दोस्रो अग्लो बन्जीमा जम्प गर्न पाउँदा एकदमै खुशी छु’ दिवेश थप्छन्, ‘सुरुमा डर लाग्ने भए पनि जम्प पछाडिको खुशी अद्भुत हुने रहेछ ।’ विश्वकै अग्लो स्विङ समेत सन्चालन गर्दै आइरहेको द क्लिफको स्काइ साइक्लिङ, स्का

चितवनको लाइम एण्ड लेमन मा ‘अर्थर गन’, २ घण्टा प्रस्तुति दिने

७ भदौ, चितवन ।अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ (दिवेश पोखरेल)ले नेपालका विभिन्न सहरहरूमा प्रस्तुति दिने भएका छन्  । अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो । अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको […]

अमेरिकन आइडल स्टार आर्थर गन नेपाल आउँदै

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ को उपविजेता रहेका ‘आर्थर गन’ दिवेश पोखरेल यही महिना नेपाल आउने भएका छन् । आर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान लगायत नेपालका विभिन्न सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिनेछन् । सन् २०२० मा अमेरिकी गायन रियालिटी शो “अमेरिकन आइडल १८औं सिजन” को एक हिस्सा बनेपछि आर्थर गनको लोकप्रियता निकै बढ्यो । प्रायः दर्शकहरूले उनलाई उनको अमेरिकन आइडल अडिसनबाट चिन्न सक्छन् जहाँ उनले बब डिलनको गर्

अर्थर गन नेपाल आउने, सात शहरमा कन्सर्ट

काठमाडौं : अर्थर गनको नामले चिनिने दिवेश पोखरेल नेपाल आउने भएका छन्। अमेरिकन आइडल २०२० को फाइनलमा पुगेका पोखरेल भदौमा नेपाल आउने भएका हुन्। अमेरिकामा बस्दै आएका उनी अमेरिकन आइडलपछि पहिलोपटक नेपाल आउन लागेका हुन्। काठमाडौं, पोखरा, नेपालगञ्ज, भैरहवा, चितवन, इटहरी लगायतका सात शहरमा उनको कन्सर्ट गर्ने तयारी छ। कन्सर्टको आयोजक ब्रेन सर्भिस हो। कन्सर्टमा पोखरेलसहित अन्य स्थानीय कलाकार तथा ब्याण्डले पनि आफ्नो प्रस्तुति दिनेछन्। नेपाल पर्यटन बोर्डसँग मिलेर च्यारिटीसहित सद्भावना

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […] The post ‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् । दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको […]

फेरि अमेरिकन आईडलमा मन जित्दै दिवेश

चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेल (अर्थर गन) ले फेरि निर्णायक तथा दर्शक मन जित्न सफल भएका छन्।...

दिवेश पोखरेल फेरि अमेरिकन आइडलमा

नेपाली मुलका दिवेश पोखरेल उर्फ अर्थर गनले अमेरिकन आइडलमा फेरि प्रतिस्पर्धा गर्ने भएका छन्। बिलबोर्डले लेखेको समाचारअनुसार अर्थर गन ‘अमेरिकन आइडल’ को १९ औं संस्करणका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्। यसअघि उनी अमेरिकन आइडलको १८ ‍औँ सिजनमा रनरअप भएका थिए। सिजन १८ का १० प्रतियोगीले आउँदो संस्करणमा गायन प्रतिस्पर्धामा भाग…

आर्थर गनको प्रस्तुतिबाट निर्णायक भावुक

सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ को १८ औं संस्करणको टप २० मा छानिएका नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले ‘सोलो’ राउन्डमा प्रस्तुति दिँदै निर्णायकलाई भावुक बनाएका छन्।

‘हलिउड विक’ मा प्रशंसा बटुल्दै आर्थर गन

सांगीतिक रियालिटी सो ‘अमेरिकन आइडल’ को १८ औं संस्करणको टप २० मा छानिएका नेपाली युवा दिवेश पोखरेल (आर्थर गन) ले ‘हलिउड विक’ राउन्डमा प्रस्तुति दिएका छन्।