दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान गरेको छ। कोभिड–१९ प्रभाव नभएकाले यो संख्यामा यात्रुहरू दशैँ मनाउन गाउँ जाने अनुमान गरिएको महासंघका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको बुधबार बसेको […]

सम्बन्धित सामग्री

दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आगामी असोज २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको हो । दशैंमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।

उपत्यकाका नाकाहरुमा दसैँका लागि गाउँ फर्कनेको लर्को (तस्बिरहरु)

दसैँ सुरु भएसंगै काठमाडौंबाट बाहिरिनेको संख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकाका प्रमुख नाकाहरुमा गाडीको चाप बढेको छ भने काठमाडौंबाट बाहिरिने मानिसहरु बसपार्क पुग्ने गरेका छन् । सोमबारदेखि सुरु भएको दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्याङ्क छ ।ट्राफिक प्रहरीको आंकलन अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् । दसैँको लागि सार्वजनिक बिदा सुरु भएसँगै काठमाडौं उपत्यका छोड्नेको संख्या अझ बढेको छ ।

दशैंको भीड

बडादशैंको रौनक काठमाडौंमा पनि रहेको छ । काठमाडौं उपत्यकाबाट दशैंको टीकासम्म २० लाख मानिस बाहिरिने अड्कल भइरहँदा बजार अझै खचाखच छ ।

दैनिक ५० हजारले उपत्यका छाेड्दै, दसैंमा २० लाख बाहिरिने अनुमान

काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई […]

दसैंमा २० लाख यात्रु बाहिरिने अनुमान

कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैं मनाउन आफ्नो घर फर्किन पाएनन्।

यस वर्ष २० लाख बढी मानिस काठमाडौँबाट बाहिरिने

दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी खुलाइएको अग्रिम टिकट बिक्रीका आधारमा पनि यस वर्ष बढी बाहिरिने जनाइएको छ । गत वर्षमा झण्डै १० लाख हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएकोमा यस वर्ष त्योभन्दा दोब्बर सङ्ख्यामा बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासङ्घ नेपालका उपाध्यक्ष …

दशैँमा २० लाख यात्रु उपत्यकाबाट बाहिरिने, १५ हजारले लिए अग्रिम टिकट

काठमाडौं :  दशैँ , तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन्। यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले अग्रिम टिकट लिएका हुन्। यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।नयाँ बसपार्क सञ्चालनको

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ– आज दिनभर सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित, संघर्ष जारी रहेको प्रचण्डको भनाइ, एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा, राष्ट्रियसभा बिषयगत समितिका सभापतिहरुद्धारा सपथ ग्रहण, दशैँमा २० लाख यात्रु बाहिरिने अनुमान लगायतका समाचारले प्रमुख स्थान पाए ।   सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ […]

दशैँमा इन्धनको अभाव हुँदैन : आयल निगम

काठमाडौं : नेपाल आयल निगमले दशैँका अवसरमा काठमाडौं उपत्यकालगायत मुलुकभर पेट्रोलियम पदार्थको कुनै अभाव नहुने बताएको छ। पेट्रोलियम पदार्थको आयात नियमितरुपमा भइरहेको र सवै डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेको निगमले जनाएको छ। फूलपातीको दिन उपत्यकाबाट बाहिरिने सवारीसाधनको अवस्थालाई मध्यनजर गर्दै निगमको थानकोटस्थित डिपोले आज उपत्यकामा झण्डै २० लाख

दसैँमा बसको अग्रिम टिकट लिने यात्रुको भिड - Naya Patrika

उपत्यकाबाट २० लाख मानिस सार्वजनिक सवारीमार्फत बाहिरिने – मंगलबारदेखि दसैँ–तिहार, छठलगायत चाडपर्वका अवसरमा घर जाने यात्रुका लागि खुलाइएको अग्रिम टिकट बुकिङमा अधिक भिड देखिएको छ । विशेष गरी नयाँ बसपार्क,...पूरा पढ्नुहोस् »