धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे-नजी युवाहरूलाई कुटपिट गरेका छन्। धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन-जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् । बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन-जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका […]
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका ओपनर दीपक बोहोरा सस्तैमा आउट भएका छन् । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवनले दीपकलाई पहिलो विकेटका रुपमा दोस्रो ओभरको तेस्रो बलमा गुमाएको हो । उनले ५ बलमा ५ रन बनाउँदा विराटनगरका मर्चेन्ट डे लाङ्गेले लोकेश बममार्फत् […]
सामाजिक सञ्जालमा 'आज यहाँ, भोलि त्यहाँ' भन्दै सार्वजनिक गरिने सांगीतिक तालिका र दर्शकको बाक्लो उपस्थितिका भिडिओ क्लिपले कलाकारहरूको व्यस्ततालाई देखाउँछ।