सुरुमा ललितपुर महानगरपालिकासँग सहकार्य गरी ‘एलएमसी अलर्ट’ एपमार्फत स्थानीयका समस्या तथा गुनासाहरू सम्बोधन गर्ने काम गरेका थिए । ललितपुर महानगरपालिकामा मात्र काम गरिरहेको ‘एलएमसी अलर्ट’ प्रभावकारी रूपमा सफल भएपछि यो काम देशभर विस्तार गर्नुपर्यो भन्ने सुझाव आयो ।