दसैँमा धरानको खसीबोका बजारमा सवा २६ करोडको कारोबार

सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ । कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । गत […]