काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोसी प्रदेशको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपिएको बताएका छन् ।‘माओवादीलाई कोसी प्रदेशको नेतृत्व दिने बारेमा पार्टीकै कार्यसम्पादन समितिमा समीक्षा हुनुपर्थ्यो, करेक्सन गर्न सक्नुपर्थ्यो । तर गठबन्धनको निर्णय विपरीत पार्टीमा सल्लाह नगरीकन विपरीत प्रतिपक्षसँग मिलेर जबर्जस्ती अराजक तरिकाले अघि […]