कांग्रेसको कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको होईन : डा. नारायण खड्का (भिडिओसहित)

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले गठबन्धनका कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताएका छन् । उनले गठबन्धनको सरकार भएकोले अहिले कांग्रेसले मात्रै पेलेर अघि बढ्न नसकिने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भागबण्डा नमिलेको कारण […]

सम्बन्धित सामग्री

कांग्रेसमा इतर, भितर र तितरबितर गुट छन् : डा. नारायण खड्का

काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोसी प्रदेशको सरकार निर्माण प्रकरणबाट पार्टीभित्र विग्रह र विभाजनको बीउ रोपिएको बताएका छन् ।‘माओवादीलाई कोसी प्रदेशको नेतृत्व दिने बारेमा पार्टीकै कार्यसम्पादन समितिमा समीक्षा हुनुपर्थ्यो, करेक्सन गर्न सक्नुपर्थ्यो । तर गठबन्धनको निर्णय विपरीत पार्टीमा सल्लाह नगरीकन विपरीत प्रतिपक्षसँग मिलेर जबर्जस्ती अराजक तरिकाले अघि […]

बीआरआईको ऋणको बोझ नेपालले थाम्न सक्दैन : डा. नारायण खड्का

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउने अमेरिकी सत्प्रयास सकारात्मक भएको बताएका छन् । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तेस्रो पटक नेपाल भ्रमणमा आउनुभयो । उहाँले एमसीसी कार्यान्वयनमा जोड दिँदै भएको छ । अमेरिकासँग हाम्रो केही समस्या छैन । नेपाल अमेरिकाको विश्वासिलो […]

प्रचण्डसँग पूर्णबहादुर खड्काको रसायन मिल्छः डा. नारायण खड्का

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद डा. नारायण खड्काले गठबन्धनलाई टिकाउनु चुनौतीपूर्ण रहेको बताएका छन् । ‘भन्न त हामी सबै जनताको सेवा र सुविधाका निम्ति लडेको भन्छौं । तर राजनीतिको चुरोमा सत्ता नै छ । सबैलाई सत्ता चाहिएको छ, राम्रो र ठूलो मन्त्रालय चाहिएको छ । हामीकहाँ भारत, युरोपका स्क्यान्डेभियन मुलुकमा […]

उदयपुर १ मा कांग्रेसका डा नारायण खड्का निर्वाचित

कटारी : उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्। यस क्षेत्रमा ७६…

उदयपुर-१ मा कांग्रेसका डा. नारायण खड्का विजयी

काठमाडाैँ- उदयपुर- १ मा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन्। परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत ल्याइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१ मत ल्याइन्। यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो। मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ मत ल्याए। यस क्षेत्रमा १६ […]

परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज छिमेकी देश चीन भ्रमणमा जाँदै छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । चिनियाँ विदेशमन्त्री  यीबाट निमन्त्रणा पाएको नौ महिनापछि मंगलबार...

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फिर्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिई बिहीबार स्वदेश फर्किएका छन् । ...

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति […] The post डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

डा. नारायण खड्का परराष्ट्रमन्त्री बने लगत्तै न्यूयोर्क जाने

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. नारायण खड्का शपथ ग्रहण गरेर कार्यभार सम्हाले लगत्तै अमेरिकाको  न्यूयोर्क जान लागेका छन्। संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने स्रोतको भनाइ छ । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र […]

डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै

सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ।