काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाल दोहोर्याएका छन्। गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी देशमा मध्यावाधि निर्वाचन घोषणा गरेका ओलीले आफूले चालेको कदम सही थियो भनी साबित गर्दै पुन प्रतिनिधि सभा भंग गरेका छन्।
यसपटक पनि ओलीले पुस ५ मा झैं प्रतिनिधसभा विघटन गर्दै मध्यावधि निर्वाचनमा…