सुदूरपश्चिममा बाढी : किसानको धान डुब्यो (तस्बिरहरु)

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो । धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित सामग्री

जुम्लामा धान भित्र्याउने चटारो

तिहार सकिएसँगै जुम्लाका किसानलाई अन्नबाली भित्र्याउने चटारो सुरु भएको छ । तिहार सकिएलगत्तै जुम्लाका सबै भेगमा मार्सीधान भित्र्याउन थालिएको हो । एकै दिन धान काट्ने (ढाल्ने) स्थानीय चलनअनुसार तिहारलगत्तै जुम्ली किसानलाई मार्सीधान भित्र्याउने चटारो सुरु भएको छ ।विगतका वर्षामा जुम्लाका अधिकांश क्षेत्रमा तिहार अगावै धान भित्र्याइन्थ्यो । तर यसवर्ष वर्षा र बाढी कारण मार्सीधानका फाँट […]

घरदैलोमा उम्मेदवार, स्थानीयवासीलाई धान काट्ने चटारो

दोधारा चादँनी नगरपालिका–१० का दिलबहादुर सुनारले गत वर्ष बेमौसमी बाढी आउँदा धान बाली समेट्न नपाउँदा जेनतेन गुजारा गरे । यसवर्ष पनि वर्षाले कतै फेरि जोगबुढाको बाढी पसेर धानबाली नोक्सान गर्छ की भन्ने पिरलोमा रहेका दिलबहादुर धान समेट्दै गर्दा खेतमा भेटिए ।पाँच कठ्ठामा लगाएको धान कटाउन छिमेकीलाई समेत सहारा मागिरहनुभएका दिलबहादुर जस्तै अहिले कञ्चनपुरका अधिकांश किसानलाई […]

बगरमा परिणत खेतमा धान खोज्दै सल्यानका किसान

सल्यान : पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बगरमा धानका बाला खोजिरहेका छन्। एक साता परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले धान पाकेर पहेँलपुर खेत बगरमा परिणत गरेपछि बगरमा किसान धान खोजिरहेका छन्। पाक्नै लागेको धान र भित्र्याउन तयार भएको मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित छन्।शारदा नदीमा आएको नदीले धानसँगै पाँच रोपनी खेत बगाएर लगेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको शारदा नगरपालिका–१२ का मङ्गलबहादुर अधिकारीले बताए।  उनले भने, ‘शारदा किनार

बाढी र पहिरोले खेतबारी नष्ट

वर्षा लागेसँगै बाढी पहिरोले दोलखाका क्षति बढाएको छ । हिउँदमा जथाभावी सडक खन्दा वर्षा लागेसँगै त्यही सडक बगाएर ल्याउँदा पूर्वाधारसँगै सबैभन्दा बढी किसानहरु परेका छन् ।दुर्गम गाउँको रुपमा रहेको गौरीशंकर गाउँपालिका–५ भोर्लेका किसान ५ वर्ष यता सधैं बाढी पहिरोको चपेटामा परेका छन् । हरेक वर्ष आफ्नो खेतमा धान रोपेर वर्षाभरीलाई अन्नपात पुग्ने गरी कमाउन आशाले […]

खाद्यले पानीले भिजेको धान नकिन्ने

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार केन्द्र राजापुरले पानीले भिजेको धान खरिद नगर्ने भएको छ । कात्तिक पहिलो साता आएको बेमौसमी वर्षा र त्यससँगै आएको बाढीले यहाँ २ हजार ७ सय हेक्टरमा जमिनमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको थियो । खाद्य व्यवस्था तथा व्यापार केन्द्रका प्रमुख धर्मराज पन्थले बाढी र वर्षातले भिजेको धान गुणस्तरीय नभएकाले खरिद गर्न नमिल्ने […]

बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी, १४ कात्तिक: डोटीका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी रहेका खेतमा सबै झारेर परालमात्रै बाँकी छ । बाढीले के कति क्षति पु¥यायो भन्ने आँकलसम्म गर्न सकिएको छैन । पानीले ढुवाएका धान उम्रिन थालेको दिपायल […]

फर्पिङका किसानलाई धान भित्र्याउने चटारो

५ कात्तिक, काठमाडौं । बेमौसमी झरीका कारण पाकेको धान भित्र्याउने बेलाका किसानले निकै क्षति ब्यहोरे । वर्षापछिको बाढी र डुवानका कारण देशका धेरै ठाउँमा किसानको धानबाली खेतमै डुब्यो । बिहीबारदेखि भने पानी पर्न छाडेको छ, मौसम सफा देखिएको छ । काठमाडौं फर्पिङका किसानले यही मौका छोपेर धान भित्र्याउन लागेका छन् । किसानहरु धान काट्न, धान […]

मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो

जुम्ला । केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन् । भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन् । तातोपानी गाउँपालिकाको नियापानीमा करिब सय रोपनी खेतमा लगाएको धान बाढीले बगाएको स्थानीय जग्ती सार्कीले बताए । उनले भने, ‘बाढीले ग्रिरीखोला जालपदेवी जलविद्युत आयोजनाको बाँध पनि भत्काएको छ । दुई दिनदेखि […] The post मार्सी धान फल्ने जुम्लाका फाँटमा बाढी पस्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दाङमा वर्षाको असर - काटेको धान खेतमै नष्ट, बाढी र पहिरोले यातायात सेवा प्रभावित

दाङ – दाङमा हिजाे आइतवारदेखि परेको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् ।लगातारको वर्षाले घोराही र तुलसीपुर क्षेत्रमा खेतमा पाकेको धानमा क्षति गरेको छ । पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानको खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।यस्तै वर्षाका कारण दाङका खोला तथा नदीहरूमा पानीको बहाव बढेको छ । दाङकोे पातु खोला, ग्वार खोला, ...