५ कात्तिक, काठमाडौं । बेमौसमी झरीका कारण पाकेको धान भित्र्याउने बेलाका किसानले निकै क्षति ब्यहोरे । वर्षापछिको बाढी र डुवानका कारण देशका धेरै ठाउँमा किसानको धानबाली खेतमै डुब्यो । बिहीबारदेखि भने पानी पर्न छाडेको छ, मौसम सफा देखिएको छ । काठमाडौं फर्पिङका किसानले यही मौका छोपेर धान भित्र्याउन लागेका छन् । किसानहरु धान काट्न, धान […]