२० असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरु भएको छ । जुलाई १ देखि हुने भनिए पनि केही खेलाडीमा कोरोना संक्रमण भएपछि आइतबारदेखि प्रशिक्षण शुरु गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छ । बुधबार गरिएको प्रशिक्षणमा शुरुमा ११ खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि […]