राष्ट्रिय प्रसारण लाइनले लघु जलविद्युत विस्थापित

सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नं. २ हायुटारमा रहेको मरिण हायुटार लघु जलविद्युत आयोजना एक वर्षदेखि सञ्चालन हुन सकेको छैन । देशभर विद्युत आपूर्तिमा कमी भईरहेको बेला राज्यको लाखौं लगानीको विद्युत आयोजना अलपत्र परेको छ । विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेसँगै लघु जलविद्युत आयोजना अलपत्र परेको हो । यो आयोजनाबाट उत्पादित १२ किलोवाट जलविद्युत प्रयोगमा […] The post राष्ट्रिय प्रसारण लाइनले लघु जलविद्युत विस्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सवस्टेशन बनेकाे ६ वर्ष बित्यो, राष्ट्रिय प्रसारण लाइन जोडिएन

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगर भन्दा बाहिरको स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा यहाँका स्थानीयवासीहरु समस्यामा परेका छन्।जिल्लाको पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका सबै भू–भागमा राष्ट्रिय प्रसारण लाइन नपुगेको हो। यहाँका स्थानीयवासीहरु खमारीखोला लघु जलविद्युत आयोजना, बाबियाचौर लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतबाट सेवा लिइरहेका छन्।पश्चिम सुर्खेतमा केन्द्रीय प्रसारण विद्युतको लाइन लिने उद्धेश्यका साथ &nb

साढे ३ करोड लगानीमा सौर्य उर्जा जडान गर्दै गुठिचौर

राष्ट्रिय प्रसारण लाइन पुगेपनि जुम्लाका अधिकांश गाउँबस्ती अन्धकार छन् । कर्णालीका करिब ६७ प्रतिशत नागरिक अझै विद्युतको पहुँचमा पुग्न सकेका छैनन् । दुर्गम गाउँ अहिले पनि टुकिकै भरमा रात बिताउन बाध्य छन् । यद्दपी स्थानीय सरकार आएपछि जुम्लाका केही बस्तीहरुमा सौर्य उर्जा, वायु उर्जा, साना लघु जलविद्युत आयोजना निर्माण भने भएका छन् ।जसअन्र्तगत जुम्लाको गुठिचौर […]