प्रधानमन्त्री दाहालले मागे मन्त्रालय भागबण्डाको अधिकार, भागबण्डा गरेर भोलि नेताहरूलाई सुनाउने

काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको अधिकार मागेका छन्। मन्त्रिपरिषद्‍को भागबण्डामा सहमति जुटाउन बुधबार सबेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय संख्याको सहमति जुटेपनि कुन दलले कुन मन्त्रालय पाउनेबारे छलफल भएको छैन। बुधबारको सहमती अनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई समान २/२, जनमतलाई १ मन्त्री र १ […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्मकट्टेललाई सकसपूर्ण बन्दै मन्त्रालय भागबण्डा

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबण्डा मिलाउनु सकसपूर्ण बन्दै गएको छ।केन्द्रमा बनेको समीकरणको ३ वटा दलमात्र बागमती प्रदेशसभामा रहे पनि ५ दलको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई मन्त्रालय भागबण्डा सकसपूर्ण बन्दै गएको हो। संघमा ७ वटा दलको समीकरण बनेको भए पनि बागमतीमा सो समीकरणको नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राप्रपा मात्रै छन्।७ दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा अन्य ४ दल केन्द्रीय समीकरणभन्दा बाहिर

मन्त्रालय भागबण्डा टुंगियो, मंगलबार १ बजे शपथ ग्रहण

काठमाडौँ । सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै

ओलीसँगको लन्च मिटिङपछि प्रचण्डले भने : मन्त्रालय भागबण्डा आजै टुंगिन्छ

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने बताएका छन् प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान लामो छलफलपछि उनले मन्त्रालय   भागबण्डा आजै टुंगिने बताएका हुन् । ओली निवास बालकोटबाट बाहिरिँदै गर्दा उनलाई पत्रकारहरुले ‘मन्त्रिपरिषदको भागवण्डा कहिले टुंगिन्छ’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले आजै […]

कर्णालीमा भागबण्डा मिल्यो, यी हुन् नयाँ मन्त्री

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ।लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ वा सम्भव नभए भोलि बिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ। &nb

मन्त्रालय थप्दा पनि प्रदेश १ मा भागबण्डा मिलाउन सकस

१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]

कर्णाली प्रदेशः तीन महिनासम्म पनि टुंगिएन मन्त्रालय भागबण्डा

काठमाडौं, माघ १६ । मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको बागडोर सम्हालेको तीन महिना पुग्यो। विकास आयोजनाको नियमित अनुगमन, जनतालाई सुशासनको प्रत्याभूति र कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी देखिएका मुख्यमन्त्री शाहीलाई आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिन नसकेको आरोप छ। प्रत्यक्षतर्फ एक मात्रै सिट जितेको कांग्रेस सरकारको नेतृत्वमा छ। कात्तिक १६ गते […]

मन्त्रालय भागबण्डा मिल्यो, मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं : पाँच दलीय सत्तारुढ गठबन्धनमा मन्त्रालय बाँडफाँडको सहमति बनेको छ। बालुवाटारमा भएको शीर्ष नेताहरूको छलफलबाट मन्त्रालय बाँडफाँडको टुंगो लागेको हो। बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले थाहाखबरलाई जानकारी दिए। ‘उहाँहरूबीच मन्त्रालयबारे सहमति भइरहेको छ। अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ’‚ उनले भने। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक

सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगियो

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबण्डा टुंग्याएका छन् । आज बिहान बसेको शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डा टुंग्याएका हुन् । 'मन्त्रालय भागबण्डा टुंगिएको छ' कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले इकागजसँग भने 'यसकै आधारमा मन्त्रिपरिषद्‌ विस्तार हुन्छ ।' मन्त्री क…

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा

काठमाडौँ-  मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ । गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल  विरामी भएपछि बैठक नै बसेको थिएन । शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय […]

मन्त्रालय भागबण्डा टुंगिएन, साँझ फेरि गठबन्धनको बैठक बस्ने

सरकार विस्तारको लागी मन्त्रालयको भागबण्डा गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक साँझ फेरि बस्ने गरी टुंगिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । आज मन्त्रालयको भागबण्डा टुंगो लगाउने र भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरिसक्ने गठबन्धनको तयारी थियो । असार २९ मा प्रधानमन्त्री नियुक्त भएर पदभार ग्रहण गरेका प्रधानमन्त्री देउवाले डेढ महिना बित्दासमेत पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।  आज विहान बसेको गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डा पूर्ण रूपमा नमिलेकोले पुनः बस्न...