शैक्षिक वर्ष खेर जान नदिनेगरी एसइइ परीक्षाबारे छिट्टै आवश्यक प्रवन्ध गरिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक वर्ष खेर जान नदिने गरी एसइई परीक्षाबारे छिट्टै आवश्यक प्रबन्ध गरिने

सम्बन्धित सामग्री

नयाँ शैक्षिक सत्र (सम्पादकीय)

यस वर्ष कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि देशभर प्रारम्भ भएको छ । कोभिड– १९ (कोरोना) महामारीले गत वर्षदेखि नेपालमा शैक्षिक सत्र, भौतिक उपस्थितिका पठनपाठन र परीक्षामा समस्या आएको भए पनि सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी व्यवस्थापन गरेको छ । यस वर्ष विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, नतिजा प्रकाशन, भर्नाका कार्य सम्पन्न गरेर कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गरिएको हो । शिक्षा ऐनअनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र हिमाली जिल्लाहरूमा कक्षा १० सम्मका लागि फागुनमा सुरु हुन्छ भने अन्य जिल्लामा वैशाखमा । कक्षा ११ र १२ को शैक्षिक सत्र मुलुकभर साउनदेखि प्रारम्भ हुँदै आएकोमा यस वर्ष कक्षा ११ को पठनपाठन भदौबाट सुरु हुनेछ । कोरोनाका कारण मुलुकका सबैजसो जिल्लामा सार्वजनिक जनजीवन निष्क्रिय रहेकाले भौतिक उपस्थितिमा गरिंदै आएको अध्ययन अध्यापन पूर्ववत् रूपमा हुन नसके पनि अधिकांश क्षेत्रमा विभिन्न विकल्पबाट कक्षाहरू निरन्तर गरिएको र सोहीबमोजिम शैक्षिक सत्र व्यवस्थापन गरिएको छ । दुई महिना ढिलो गरी सुरु भएको शैक्षिक सत्रको विद्यार्थी सिकाइमा समय अभाव नहुने गरी विशेष व्यवस्था गरिएको छ ।

एसईई र अन्य परीक्षा रोकिएको अवस्थामा शैक्षिक वर्ष खेर जान नदिन सरकार के गर्दैछ

प्रधानमन्त्रीले कोरोनाभाइरसको सङ्क्रमणको त्रासका कारण एसईई दिन बन्चित भएका विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने बताएपछि के गर्दैछ शिक्षा मन्त्रालय?

https://www.onlinekhabar.com/2020/05/867546

१२ जेठ, काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ । सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा …

भर्ना विवादले नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष खेर गयो

भर्नाका विषयमा भएको विवादले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपाल ल क्याम्पसको एक शैक्षिक वर्ष समाप्त