काठमाडौँ- कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो पटक दीक्षान्त समारोह गर्ने भएको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२/०७३ देखि हालसम्म र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०७५/७६ देखि हालसम्मका विद्यार्थीलाई भोलि बिहीबार दीक्षित गर्न लागेको हो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीका अनुसार स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी एक हजार ८५ […]
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयले शैक्षिक वर्ष २०७९ एमफील, पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ। डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्ने जनाएको छ।
९ वैशाख, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु भएको छ । आज परीक्षाको पहिलो दिन देशभर शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको […]
८ वैशाख, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा ९एसईई० शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिस्ट्रेसन भई कक्षा […]
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०७८/०७९ का लागि प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मापदण्ड पालना गराएर ८ फागुनमा परीक्षा हुने भएको हो ।
शैक्षिक गुणस्तरका लागि भन्दै बागमती प्रदेश सरकारले सुरु गरेको आवासीय विद्यालय कार्यक्रम सुचारु हुने भएको छ । गत शैक्षिक वर्षमा २ महिनामात्र चलेर सामाजिक विकास मन्त्रालयमा मन्त्री परिवर्तनसँगै बन्द भएको आवासीय विद्यालय कार्यक्रम पुनः सुचारू हुने भएको हो ।गत शैक्षिक वर्ष २०७७ मा ६० दिन चल्यो तर कोरोना महामारीले बन्द भएको महामारी सकिएपछि विद्यालय खुल्यो […]
कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्री यथासक्दो छिटो उपलब्ध गराउन, शिक्षकहरुको लागि प्रबोधीकरण सञ्चालन गर्न शैक्षिक वर्ष २०७८ मा लागू भएका कक्षा २ र ३ को एकीकृत पाठ्यक्रम र कक्षा ६ को नयाँ पाठ्यक्रमका सम्बन्ध अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न प...