दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग

सिरहा – सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन्। कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु […]

सम्बन्धित सामग्री

जातीय विभेद गर्ने पालिका अध्यक्षमाथि कारबाही माग

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।...

जातीय विभेद गर्ने पालिका अध्यक्षमाथि कारबाही माग

सिरहा जिल्लाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सामाजिक छुवाछूत तथा भेदभाव (कसुरर सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप सजाय हुने गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीले माग गरेका छन्।...

जातीय भेदभाव गर्ने गाउँपालिका अध्यक्ष यादवलाई कारबाहीको माग

काठमाडौंः विभिन्न राजनीतिक दलनिकट भ्रातृ सङ्गठन र दलित सङ्घ-संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्वन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट…

जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं, २६ जेठ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ । गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो […]

जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न अनेरास्ववियुको माग

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ । गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनेरास्ववियुले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो । हिजो […]

बाटोमा हिँडिरहँदा जातीय भेदभाव, चार जनाविरुद्ध प्रहरीमा जाहेरी

कञ्चनपुर : भीमदत्त नगरपालिका-४ भगतपुरका दलित समुदायका तीन जनाले जातीय विभेद भएको भन्दै चार जनाविरुद्ध आज प्रहरीमा जाहेरी दिएका छन्। उनीहरूले चार जनालाई जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाही गर्न माग गरेका छन्।भगतपुरका सिद्धु दमाईसहित मथुरा दमाई र तुलसी दमाईले स्थानीय प्रकाश भट्ट, राधिका विष्टसहित चार जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन्।प्रहरीमा दिइएको जाहेरीमा उनीहरूले चार जनाले आफूहरू बाटोमा उभिएको बेला जातीय रुपमा अपशब्द प्रयोग गरी जातीय विभेद र स

जातीय विभेद आरोपमा कारबाही माग गर्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सरस्वती प्रधानद्वारा पनि रुपा सुनारलाई कारबाही गर्न माग

जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दावी गरेकी छिन् । उनले षड्यन्त्रमुलक तरिकाले आफूलाई फसाइएको भन्दै रुपा सुनार लगायतलाई कारबाहीको माग गरेकी छिन् । बुधबार सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको  विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् ।  उनले रुपा सुनारलाई कोठा खो

जातीय विभेदविरुद्ध युवाहरुको प्रदर्शन

गोरखा : संयुक्त सचेत दलित संघर्ष समितिले जातीय भेदभाव तथा छुवाछुत विरुद्ध प्रदर्शन गरेको छ।आइतबार जिल्ला सदरमुकाममा समितिले कालोपट्टी बाँधेर मानव–मानवबीचको जातीय विभेदकारी घटनाका दोषीलाई कानुनी कारबाही गरी पीडितको आत्मसम्मानको रक्षा र न्यायको पक्षमा उभिन माग गर्दै प्रदर्शन गरेका हुन्।शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, हामी नबोले को बोल्ने, आवाज उठाऊ युवाहरु, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, उठ य

जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडाैं : जातीय व्यवस्थाप्रति विरोध जनाउँदै काठमाडाैंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। आज दिउँसो माइतीघर चोकमा सञ्चारकर्मी रुपा सुनुवारप्रति भएको विभेदको विरोध गर्दै विभिन्न दलमा आबद्ध संघ संगठनले विरोध जनाएका हुन्। उनीहरूले जातीय भेदभाव बढाएको भन्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाही माग गरेका छन्। संयुक्त राजनीतिक दलीय संघर्ष समिति, दलित नागरिक समाज, जातीय संगठनलगायतले प्रदर्शन गरेका हुन्। प्रदर्शन क्रममा उनीहरूले 'कानुनी प्रक्रियामाथि राज्यको हस्तक्षेप बन्