राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ।...

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीको कार्की समूहले बनायो केन्द्रीय निर्वाचन परिचालन समिति

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीको पवन कार्की समूहले आसन्न निर्वाचनलाई लक्षित गरी केन्द्रीय निर्वाचन परिचालन समिति घोषणा गरेको गरेको छ । १२ हजार ५०१ जना कमाण्डर रहेको भनिएको निर्वाचन परिचालन समितिले निर्वाचनमा हुने जाल, झेल र षडयन्त्रलाई परास्त गर्ने कार्की समूहको दाबी छ । समानान्तर गतिविधि गर्दै आएको सो समूहका […]

निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सङ्घले कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयाअनुसार आज एक सय ४८ सदस्यीय समिति गठन गरेको सङ्घका सभापति उषाकुमारी रावत ९मिश्र०ले जानकारी दिए । […]

एकीकृत समाजवादीको चुनावी कमाण्डर माधव नेपाल

२ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो । समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्यहरु र […]

नेकपा समाजवादी : १९ जना जिताउन २५०१ जनाको निर्वाचन परिचालन समिति

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २५०१ जनाको केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसहित अध्यक्ष नेपालको नेतृत्वमा उक्त संख्याको निर्वाचन परिचालन समिति गठन गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए । निर्वाचन परिचालन समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद् केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ

गोपालमानको नेतृत्वमा कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय […]

राप्रपा अध्यक्ष लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भएको छ ।

तरुण दलले बनायो निर्वाचन लक्षित केन्द्रीय निर्वाचन परिचालन समिति

नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार केन्द्रीय परिचालन समिति गठन गरेको हो ।

तरुण दलद्वारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई […]

तरुण दलले बनायो ९९ सदस्यीय निर्वाचन परिचालन समिति

नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई निर्देशन दिएका छन् । ‘यहीं २०७९ वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभ