अखिल नेपाल सुकुम्बासी संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, माओवादी केन्द्रलाई चुनावमा जिताउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं, २ कात्तिक । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल सुकुम्बासी संघले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन निर्वाचन परिचालन समिति गठन गरेको छ । गत असोज २७ र २८ गते काठमाडौंमा सम्पन्न गरिएको संघको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलनले पार्टी र वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई चुनावमा जिताउन २ हजार १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति […]