थुनिएको किम्रोङ खोला १४ घण्टापछि बग्न थाल्यो

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित–किम्रोङ खोला थुनिएको झण्डै १४ घण्टापछि खुलेको छ। खोला थुनिदाँ स्थानीयवासी त्रास बढेको थियो। खोला थुनिएपछि तल्लो भेगका मोदी नदीको तटीय क्षेत्रमा जोखिम बढेको थियो। तर, अहिले जोखिम कम भएको स्थानीयले बताएका छन्।...

सम्बन्धित सामग्री

खुल्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

पोखरा । पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ । थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको प्रवक्ता गुरुङले बताए । खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार […]

थुनिएको किम्रोङ खोला बग्‍न थाल्यो, ठूलो ताल बनेकाले सर्तकता अपनाउन आग्रह

पर्वत- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ ।  गए रातिदेखिनै खोला थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो प...