काठमाडाैँ- धादिङमा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे। जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियाे। साेही क्रममा जीप खसेर दुर्घटना भएकाे हाे। दुर्घटनामा परी ज्वालामुखी-४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय, […]