हुलियाले पनि हँसाउने चार्ली च्याप्लिन

हास्य कलाकारका क्रियाकलाप मात्रै होइन, हुलियाले पनि हसाउँछ । यसको सबैभन्दा बलियो उदाहरण हुन्, विश्वचर्चित हास्य कलाकार चार्ली च्याप्लिन । जो भेषभूषाका कारण सधैं चर्चामा रहे । उनको जस्तो गोलो टोपी, पाइन्ट ,कोट, जुत्ता र जुंगा बनाएर हिंड्यो भने सबैको दिमागमा चार्लीकै नाम आउँछ । होचो कदको एक आम मानिस । जसको शिरमा गोलो टोपी […]

सम्बन्धित सामग्री

जादुगर हुदिनी र प्रम प्रचण्ड

प्रचण्डले हुदिनी बन्ने प्रयत्न नगरेकै राम्रो हो। राजनीति मजाक गर्ने क्षेत्र होइन। हुनत नेपाली राजनीतिज्ञहरूले आजसम्म समग्र राजनीतिलाई स्टेजको जादु जस्तो ठट्टा–मजाक ठानेका छन्, जसमा अहिले आएर प्रचण्ड अगाडि देखिनुभएको छ।

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू

१. ज्याकि च्यान चिनियाँ मूलका विश्वप्रसिद्ध नायक ज्याकि च्यानको बाल्यकालको नाम कोङ्ग सुङ्ग च्यान थियो । २. चाली च्याप्लिन विश्व प्रसिद्ध हास्य कलाकार चार्ली च्याप्लिन आफ्नो चलचित्रका कारण यति प्रसिद्ध भएका थिए कि एकपटक दुई दिनभित्र ७३ हजार वटा पत्र प्राप्त गरेका थिए । ३. नाकले स्वाद पाउँछ ? कुनै वासनादार तरकारी या अचार नाकलाई […]

चार्ली च्याप्लिनः अभाव र गरीबीबाट उठेर कसरी सर्वकालीन अभिनेता बने ?

‘चार्ली च्याप्लिन जस्तो को छ भनेर प्रतिस्पर्धा भएछ । त्यसमा चार जना प्रतिस्पर्धाको अन्तिम चरणमा पुगेछन् । त्यो प्रतियोगितामा चार्ली च्याप्लिन स्वयम् पनि सहभागी थिए । तर, अन्तिम चारमा उनी पुगेनछन् ।’ एक राजनीतिक प्रसंगमा प्रधानमन्त्री केपी ओलीले सुनाएकाे ठट्यौलाे कथा हो यो । विषय वा प्रसंग जेसुकै होस्, यो आलेख भने चार्ली च्याप्लिनमा केन्द्रित […]

को हुन् चार्ली च्याप्लिन ? (१० रोचक तथ्य)

काठमाडौं । सर चार्ल्स स्पेन्सर च्याप्लिन अर्थात् चार्ली च्याप्लिन विश्वले चिन्ने हास्यकलाकार, चलचित्र

हाम्रो अदालतले असली 'चार्ली च्याप्लिन' पत्ता लगाउँछ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता अदालतबाट आफैंलाई प्राप्त हुने बताएका छन् । संसद् विघटन र पार्टीको आधिकारिकताबारे अदालतबाट आफ्नै पक्षमा फैसला आउने ठोकुवा गरेका हुन् ।

गरिबीमा हुर्केका च्याप्लिन

चार्ली च्याप्लिन हास्यव्यंग्य क्षेत्रमा प्रख्यात नाम हो । मानिसलाई हँसाएरै उनी संसारभर उत्कृष्ट अभिनेताका रूपमा परिचित छन् । धेरै मानिसलाई हँसाएर खुसी पार्ने उनै चार्ली च्याप्लिनको जीवन भने दुःखैदुःख र हण्डर खाएरै बितेको थियो । लन्डनका गल्ली–गल्लीमा सडक जीवन बिताएका उनको कथा निकै संघर्षले भरिएको छ ।