काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधि मण्डल र काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहबीच भेटवार्ता भएको छ।बिहीबार भएको भेटवार्तामा स्मार्ट सिटी अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माण लगायतका विषयमा छलफल भएको थियो। गत वर्ष नै टेण्डर आव्हान गरी बनाउन लागेको सार्वजनिक शौचालय कलंकी सडक विस्तार गर्दा जग्गा अधिग्रहण भएपछि स्थगित भएको थियो। यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईव