‘बिग बोस ११’ को प्रोमोमा पनि सलमानको विवाहकै चिन्ता!

भारतीय टीभीमा लोकप्रिय रियालिटी शो 'बिग बोस' एक पटक फेरी नयाँ ढङ्गबाट मनोरन्जनको प्याकेज लिएर आएको छ।'बिग बोस ११' को पहिलो प्रोमो सार्वजनिक भएको छ। शो निर्माताले शो को सबै तयारी पुरा गरेको छ। यस पटकको शो को प्रोमो पहिलाको भन्दा नितान्त फरक छ। ४५ सेकेण्डको प्रोमोमा सलमानको बिहेको कुरा गरिएको छ। एउटी छिमेकीले उनलाई…

सम्बन्धित सामग्री

मुनव्वर फारुकीले जिते बिग बोस सिजन १७ को उपाधि

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए । अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी […]

एफआईआर पछि साजिदलाई बिग बोस १६ बाट निकालिदै

एजेन्सी । भारतीय फिल्म निर्माता साजिद खान एफआईआर पछि बिग बोस १६ बाट निकालिदै छन् । वर्षौंअघि धेरै मोडल, अभिनेत्री र पत्रकारले मि टु मुद्दा अन्तर्गत साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । फिल्म उद्योगमा एक वर्ष प्रतिबन्ध लगाएपछि साजिदले क्लिन चिट पाए तर उनलाई बिग बोसमा देखेपछि अब फेरी अभिनेत्री शर्लिन चोपडाले यौन दुर्व्यवहारको […]

‘बिग बोस’ सिजन-१६ आजदेखि, हुँदैछन् पाँच महत्वपूर्ण परिवर्तन

काठमाडौं । ‘बिग बोस’ भारतीय टेलिभिजनमा सबैभन्दा चर्चित र लोकप्रिय मध्येको एक शो हो । सन् २००६ देखि बिग बोस सुरु भएको थियो । बिग बोसको सिजन-१६ शनिबारदेखि सुरु हुँदैछ र सलमान खान यसलाई होस्ट गर्दैछन् । सन् २०१० मा पहिलोपटक सलमान खान शोका होस्ट बनेका थिए । त्यो पनि चौंथो सिजन थियो । सलमानको […]

'बिग बोस' की प्रतिस्पर्धी सोनाली फोगटको हृदयघातका कारण निधन

भारतीय जनता पार्टी (भाजपा)की नेता, अभिनेत्री तथा बिग बोस १४ की प्रतिस्पर्धी सोनाली फोगटको निधन भएको छ।

तेजस्वी प्रकाशले जितिन् बिग बोस १५ को उपाधि

भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १५ को उपाधि टेलिभिजन अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छन्। आइतबार राति भएको फाइनलमा प्रतीक सहजपाललाई पछि पारेर तेजस्वीले उपाधि जितेकी हुन्। शोका प्रस्तोता सलमान खानले विजेताको नाम घोषणा गरेका हुन्। तेजस्वीले ट्रफीसँगै ४० लाख भारु नगद पनि जितेकी छन्। बिग बोस १५ को फाइनलमा तेजस्वी प्रकाशसँगै प्रतीक सहजपाल, […]

सलमान खानलाई बिग बोस–१५ का लागि ३५० करोड भारु दिइने

बलिउड सुपरस्टार सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ । सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस–१५ प्रशारण हुनेछ । नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हु

'बिग बोस' विजेता सिद्धार्थ शुक्लाको निधन

भारतीय टिभी रियालिटी शो 'बिग बोस-१३' का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।

‘बिग बोस’ प्रतिष्पर्धी मूस भन्छिन्–युवतीसँग विवाह गर्न चाहन्छु

मुम्बई(बलिउड लाइफ)– ‘बिग बोस’ ओटीटीको एक धमाकेदार प्रस्तुति भइसकेको छ । कलर्स टेलिभिजनमा प्रसारण हुने यो टेलिभिजन शो यसपटक ओटीटी प्लेटफर्मबाट प्रसारण भयो । ‘बिग बोस १५’को यो नयाँ रुपमा प्रख्यात सामाजिक सञ्जार स्टार मूस जटानाले पनि सहभागिता जनाइन् । यो टेलिभिजन शोका दर्शकले वूटमा २४ घण्टा लाइभ फीडमा पनि हेर्न सक्छन् । यो शोमा […]

अब बिग बोस ओटिटीमा पनि

एजेन्सी। भारतीय टेलिभिजन प्रोग्राम बिग बोस अब ओटिटी माध्यममा पनि हेर्न सकिने भएको छ। टेलिभिजनमा १५ औँ संस्करण प्रसारण हुनुभन्दा पहिले नै ओटिटीमाध्यमबाट हेर्न सकिने कार्यक्रममा सञ्चालक सलमान खानले एक प्रोमो सार्वजनिक गर्दै बिग बोस ओटिटीमा पनि हेर्न सकिने बताएका छन्। कार्यक्रम 'वूट' नामक एपमार्फत ८ अगस्टबाट हेर्न सकिने उक्त प्रोमोमा बताइएको छ।