भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १५ को उपाधि टेलिभिजन अभिनेत्री तेजस्वी प्रकाशले जितेकी छन्। आइतबार राति भएको फाइनलमा प्रतीक सहजपाललाई पछि पारेर तेजस्वीले उपाधि जितेकी हुन्। शोका प्रस्तोता सलमान खानले विजेताको नाम घोषणा गरेका हुन्। तेजस्वीले ट्रफीसँगै ४० लाख भारु नगद पनि जितेकी छन्। बिग बोस १५ को फाइनलमा तेजस्वी प्रकाशसँगै प्रतीक सहजपाल, […]