एकीकृत  समाजवादीलाई अपमान र अवमूल्य नगर्न गठबन्धन दललाई माधव नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीले गठबन्धनका दललाई आफ्नो पार्टीको शक्‍तिलाई अवमूल्यन नगर्न सत्ता गठबन्धनलाई चुनौती दिएको छ ।

सम्बन्धित सामग्री

गठबन्धनभित्र भागबण्डाकाे किचलाे : आ-आफ्ना दाबी नछाेड्दा अड्कियाे तालमेलकाे हलाे

पहाड र तराईमा गरी २५ सीट दाबी गरेको जसपाले त्योभन्दा तल नझर्ने अडानसहित गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि आफू विद्रोही शक्ति भएकाले ‘अपमान’ नगर्न भनिरहेका छन् । यहीबेला एमालेले सिंगल-सिंगल भिड्न भन्दै प्रचण्ड-माधव नबोक्ने त्यसका लागि ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ गर्न तयार रहेको भनी कांग्रेससँग रणनीतिक प्रस्ताव गरेको छ ।

काँग्रेसलाई सत्ताबाट सडकमा पुर्याउन सक्छौं : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले पाँच वर्षका लागि सडकमा पछारिएको काँग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन् । तर, आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको काँग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरे । उनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी समेत दिए ।पुनले सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पुर्‍याउने हैसियत आफूहरुको रहेकाले विचार गरे

वर्षमानको चेतावनीः कांग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउन सक्छौँ

बुटवल– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको टिप्पणी गरेका छन्। तर, आफूहरुले बुइ चढाएर सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरे। उनले माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अरु दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न चेतावनी दिए। पुनले […]