रेशम चौधरीलाई माफी दिनेसम्बन्धी प्रस्ताव गृहमा, गणतन्त्र दिवसमा छाड्ने तयारी

अब गृहले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने र मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार राष्ट्रपतिबाट उनको सजाय माफीसम्बन्धी निर्णय हुनेछ ।