हत्या प्रकरणमा जन्मकैदकाे सजाय पाएका सांसद शर्मा फरार, सभामुखले अझै गरेनन् निलम्बन

जन्मकैदको सजाय पाएका नेता शर्माको विषयमा मधेश प्रदेशसभाले हालसम्म निलम्वन वा कुनै कानुनी प्रक्रिया अगाडि बढाएकाे छैन ।