मासिक १० प्रतिशत पुँजीगत खर्च गर्ने गरी सरकारले बजेट कार्यान्वयन कार्यविधि तयार गरिरहेको छ । १० प्रतिशतका दरले १० महिनासम्म खर्च गर्दा शतप्रतिशत बजेट खर्च पनि हुन्छ । तर, हालसम्मको बजेट कार्यान्वयनको अवस्थाले भने खर्च हुनेमा आशंका जन्माएको छ ।चालू आर्थिक वर्ष २०७८/०७९ को साढे २ महिना बितिसक्दा पनि पुँजीगत खर्च १ प्रतिशतभन्दा कम छ […]