२९ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्र अनुसन्धानका लागि भन्दै २६ साउनमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव शैक्षिक प्रमाणपत्रमा समस्या नदेखिएपछि रिहा भएका छन् । पिपरा गाउँपालिका–८, महोत्तरीका यादवको सक्कली प्रमाणपत्र हुँदाहुँदै पक्राउ परेर प्रहरीको दुव्र्यवहार भोगेका छन् । डा. यादवले प्रहरीले पक्राउ गरेपछि आफूलाई गरिएको व्यवहार र भोगाइ अनलाइनखबरसँग […]