इन्डिया न्युज नेटवर्क । भरतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार १ लाखभन्दा बढी निक्षेपकर्ताहरूले वर्षौंदेखि रोकिएको १३ सय करोड रुपियाँभन्दा बढी रकम फिर्ता पाएको बताएका छन् । आरबीआई बैंकले १६ वटा शहरी सहकारी बैंकहरूलाई प्रतिबन्ध गरेको थियो जसको निक्षेपकर्ताले रकम फिर्ता पाउन दावी पेस गरेका थिए । निक्षेप बीमा र क्रेडिट ग्यारेन्टी कर्पोरेसनले हालै अन्तरिम भुक्तानीको […]