इन्डिया न्युज नेटवर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रूपान्तरण हुँदै गएको बताएका छन् । उनले आफ्नो भाषणमा अगाडि भनेका छन् कि राष्ट्रपति बाइडेनको नेतृत्वमा भारत अमेरिका सम्बन्ध विस्तारका लागि बिउ रोपिएको छ र विश्वका सबै लोकतान्त्रिक देशहरूका लागि यो एक परिवर्तनकारी अवधि […]