पञ्चेश्वर परियोजना नेपाल–भारतका लागि ‘गेमचेन्जर’ परियोजना हुन्छ : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सम्बन्ध बलियो बनाउनमा प्रधानमन्त्री शेरबहादुर देउवाको ठुलो भूमिकाले रहेको बताएका छन् । प्रधानमन्त्री देउवाको प्रधानमन्त्रीको रूपमा यो पाँचौँ भारत भ्रमण रहेको बताउँदै उनले यो भ्रमणले दुई देशको बीचको सम्बन्धलाई झन् बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच फरकखालको सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल–भारतबीच आर्थिक, सांस्कृतिक, सामाजिक सबै खालको सम्बन्ध रहेको बताए । नेपालको शान्ति, प्रगति र विकासका लागि भारत

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु  को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भने ।रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकह

भारतीय प्रधानमन्त्री मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएका छन् । मर्निङ कन्सल्टको सर्वेक्षण अनुसार प्रधानमन्त्री मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उक्त सर्वेक्षण अनुसार मोदीको नेतृत्वलाई ७५ प्रतिशत मानिसहरुले सकारात्मक रुपमा लिएका छन् । उनीपछि ल्याटिन अमेरिकी मुलुक मेक्सिकोका राष्ट्रपति आन्द्रेस […]

भारतीय प्रधानमन्त्री मोदी विश्वका लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः विश्वको सबै भन्दा लोकप्रिय नेताहरूको सूचीको शीर्ष स्थानमा पर्न सफल हुनुभएकाे छ । मर्निङ कन्सल्टेन्सी सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री मोदी ७५ प्रतिशतको अनुमोदन दरसहित शीर्ष स्थानमा पर्न सफल हुनुभएको हो । प्रधानमन्त्री मोदीपछि मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर र इटालीका प्रधानमन्त्री मारियो ड्राघी दोस्रो र तेस्रो […]

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत […]

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

काठमाडौं  ।  धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक […]

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ । सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी...

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]

भारतीय प्रधानमन्त्री मोदी युरोप जाने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलन र विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन अक्टोबर २९ देखि नोभेम्बर २ सम्म इटली, ग्लासगो र बेलायत जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले दिएको जानकारीअनुसार इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा प्रधानमन्त्री मोदी यही अक्टोबर ३०–३१ सम्म रोममा हुनेछन् ।शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली सङ्घ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु पनि सहभागी हुनेछन

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री मोदी दुई वर्षपछि ह्वाइटहाउस प्रवेश गरेका हुन्। ह्वाइट हाउसमा उनको भव्य स्वागत गरिएको थियो। भारतीय अधिकारीका अनुसार मोदी र बाइडेनबीच करिब एक घन्टा भेटवार्ता भएको थियो।