हाइमास्ट र सडक बत्तीबाट पोखरा झिलिमिली बनाइँदै

१४ पुस, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट  लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ […]

सम्बन्धित सामग्री

मुग्लिन–पोखरा सडक विस्तार

तनहुँ, ६ भदौ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ । पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो । पूर्वी सडक खण्डमा दुई हजार एक सय किलोमिटर दूरीमा कालोपत्र […]

पोखरा सडक किनारको पार्किङ तत्काल बन्द नहुने

२२ माघ, पोखरा । पोखरा महानगरपालिकाले सोमबारदेखि बन्द गर्ने भनेको सडक पार्किङ स्थगित भएको छ । गत सोमबार बसेको महानगरपालिकाको यातायात व्यवस्थापन समिति बैठकले पोखराको मुख्य बजार क्षेत्रमा सडक पार्किङ बन्द गर्ने निर्णय गरेको थियो । तर, विकल्प नदिएर हचुवाको तालमा सडक पार्किङ बन्द गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि लागू नहुँदै महानगर पछाडि हटेको […]

पोखरा सडक महोत्सव सुरु

पोखरा । पर्यटकीय सहर पोखरामा बुधबारदेखि २४ औं पोखरा सडक महोत्सव सुरु भएको छ । गएका २ वर्ष कोरोना लगायतले प्रभावित बनेको पर्यटन क्षेत्र महोत्सव सुरुआतसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित छन् । महोत्सव पूर्व हल्लनचोकदेखि विभिन्न झाँकीसहित सुरु -याली लेकसाइडका विभिन्न भाग परिक्रमा गर्दै समारोहस्थित फेवाताल किनार कोमागाने पार्क पुगेको थियो । महोत्सवको पोखरा महानगरपालिकाका […] The post पोखरा सडक महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरा–बागलुङ सडक फेरि अवरुद्ध

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको मोदी गाउँपालिका–५ बाजुङको भ्याप्ले खोला नजिकै पहिरो झरेपछि पोखरा–बागलुङ सडक बुधवार रातीदेखि फेरि अवरुद्ध भएको छ।मंगलबार साँझ झरेको पहिरो बुधवार बिहान पन्छाएपछि बुधबार मध्यान्हबाट सडक सञ्चालनमा आएको भए पनि वर्षा नरोकिँदा सोही ठाउँमा पहिरो झरेर सडक पुनः अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका निमित्त प्रमुख प्रहरी सहायक निरीक्षक ताराप्रकाश खत्रीका अनुसार मध्यपहाडी सडक आयोजनाकै जेसिबीको सहयोगमा झन्डै एक घण्टादेखि पहिरो पन्

दुई हप्तापछि खुल्यो पहिरोले अवरुद्ध पोखरा–सिक्लेस सडक

२३ असार, पोखरा । असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको बीचमा र मादी-१ को पुदू खोलाको वारि, पारि दुवै भागमा पहिरोले सडक भत्काएको थियो । एक्साभेटरले पहिरो पन्छाउनमात्रै ५ […]

आइतवारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर मुग्लिन–पोखरा सडक विस्तार गरिँदै

काठमाण्डाै - पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५ मा रहेको याम्पाफाँट र व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा आउँदो आइतवारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको मुग्लिङ–पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार...

आइतबारदेखि मुग्लिन-पोखरा सडक दैनिक पाँच घण्टा बाटो बन्द हुने

काठमाडौँ । दैनिक पाँच घण्टा बाटो बन्द गरेर पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाइने भएको छ। तनहुँस्थित याम्पाफाँट-घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको छ। मुग्लिङ-पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीका अनुसार जेठ २२ गतेदेखि सडकखण्ड विस्तार गर्न लागिएको छ। आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ-पोखरा सडकखण्डमा […]

२३ औं पोखरा सडक महोत्सव भोलिदेखि

१४ पुस, पोखरा । रेस्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) ले गर्दै आइरहेको पोखरा सडक महोत्सव बिहीबार सुरु हुँदैछ । महोत्सव उद्घाटनमा २५ भन्दा बढी सांस्कृतिक समूहले झाँकी प्रस्तुत गर्ने महोत्सव संयोजक नरेश भट्टराईले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । पोखरा लेकसाइड, कोमागाने पार्कमा हुने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्ने कार्यक्रम छ । २३ वर्षदेखि […]

पोखरा सडक महोत्सवका लागि सहकार्य

अंग्रेजी नयाँवर्षको अवसरमा यहाँ आयोजना हुने पोखरा सडक महोत्सवमा नेपाल रिपब्लिक मिडिया र मेला आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) बीच सहकार्य हुने भएको छ। त्यसका लागि मिडिया र रेबानबीच सम्झौता भएको छ।...

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औं सस्ंकरणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको छ ।कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पालना गर्दैै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रर्दशन […]